काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा सभापति पदमा ३ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
हिजो भएको मनोनयन दर्तामा सभापति, उपसभापति र महामन्त्री पदमा परेको उम्मेद्वारीको विवरण सार्वजनिक भएको छ ।
सभापति पदमा
गगनकुमार थापा,
श्यामकृष्ण खड्गी,
किशोरसिंह राठौर
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा
महिला उपसभापतिमा पुष्पा भुसाल
खुला उपसभापति पदमा
डा. चन्द्र भण्डारी,
देवराज चालिसे,
सुरेन्द्रराज पाण्डे,
मधु आचार्य,
डा. मीनेन्द्र रिजाल,
दीपक गिरी,
धनराज गुरुङ,
गोविन्द भट्टराई र
डा. चन्द्रमोहन यादव ।
(डा. मीनेन्द्र रिजालले उम्मेद्वारी फिर्ता लिने अभिव्यक्ति दिएको पार्टी सभापति गगन थापासँगको वार्ताको भिडियो सार्वजनिक भएको छ ।)
समावेशी उपसभापति पदमा
जीवन परियार,
विनोद चौधरी,
फर्मुल्लाहा मनसुर,
सीता गुरुङ र
रञ्जित कर्ण ।
महामन्त्री पदमा
प्रदीप पौडेल,
गुरुराज घिमिरे,
उदयशमशेर राणा,
अमरसिंह पुन,
नैनसिंह महर,
शंकर तिवारी,
डा. सुनिल शर्मा र
डा. सन्तोष उपाध्याय ।
महिला महामन्त्री पदमा
डा. डिला संग्रौला,
डिना उपाध्याय र
रीता खनालले उम्मेद्वारी दिएका छन् ।
अन्य पदको उम्मेद्वारी सार्वजनिक गरिएको छैन ।





