Tuesday, October 6, 2026
Homeराजनीतिगगनलाई टक्कर दिन काठमाडौंका श्यामकृष्ण खड्गीद्वारा कांग्रेस सभापतिमा उम्मेद्वारी दर्ता

गगनलाई टक्कर दिन काठमाडौंका श्यामकृष्ण खड्गीद्वारा कांग्रेस सभापतिमा उम्मेद्वारी दर्ता

काठमाडौंः नेपाली कांग्रेसको सभापति पदमा काठमाडौंका श्यामकृष्ण खड्गीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

आज दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

सोमबार मात्रै सभापति पदमा उम्मेद्वारी घोषणा गरेका खड्गी काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

पूर्व शिक्षक खड्गी ४ दशक अघिदेखि नेपाली कांग्रेसमा क्रियाशील छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments