विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकाको अधिवेशनबाट होमनाथ पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
नगर कार्यसमितिमा रहने गरी वडा अधिवेशनबाट प्रत्येक वडाबाट चुनिएका यी हुन प्रतिनिधिहरु ।
नगरपालिका कार्यसमिति सदस्य
वडा नं. १
महिला १. कमला खड्का
खुला १. रामप्रसाद लुइँटेल
वडा नं. २
महिला १. अनिता खवास
खुला १. शिवप्रसाद घिमिरे
वडा नं. ३
महिला १. जमुना घिमिरे नेपाल
खुला २. जयकुमार राई
वडा नं. ४
महिला १. अम्बिका न्यौपाने
खुला १. संयोग ढकाल
वडा नं. ५
महिला १. बबिता चौधरी सुवेदी
खुला १. पुष्पराज तामाङ मोक्तान
वडा नं. ६
महिला १. निर्मला चापागाई
खुला १. विक्रमराज थापा
वडा नं. ७
खुला १. नेत्रप्रसाद भट्टराई
महिला १. पार्वता आचार्य ढुंगाना
वडा नं. ८
खुला १. गोपाल खड्का
महिला १. धनमाया शर्मा धिमाल
वडा नं. ९
खुला १. नारायण खतिवडा
महिला १. झुमा दाहाल कार्की
वडा नं. १०
खुला १. रविन राया
महिला १. टिकादेवी बराल
वडा नं. ११
खुला १. दुर्गाबहादुर महत
महिला १. तुलसादेवी नेपाल
वडा नं. १२
खुला १. युजिन आचार्य
महिला १. मेनुका श्रेष्ठ





