Wednesday, September 30, 2026
Homeराजनीतितेह्रथुम कांग्रेसको प्रदेशसभा सभापतिमा श्रीप्रसाद कार्की र कृष्ण बास्कोटा निर्वाचित

तेह्रथुम कांग्रेसको प्रदेशसभा सभापतिमा श्रीप्रसाद कार्की र कृष्ण बास्कोटा निर्वाचित

म्याङलुङः नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित हुनुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित हुनुभएको छ ।

प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत ल्याउँदा प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत ल्याउनुभएको थियो ।

प्रदेशसभा ‘ख’ को सभापतिमा निर्वाचित बास्कोटाले २१३ मत ल्याउँदा प्रतिस्पर्धी भीमबहादुर लिम्बूले १७४ मत ल्याउनुभयो ।

नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वडामा असोज ४ गते वडा तहको नेतृत्व चयन गरिएको थियो । ६ वटै स्थानीय तहमा असोज ७ र ८ गते पालिका तहको नेतृत्व चयन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments