Saturday, September 26, 2026
Homeखेलकुदअन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन भारत गइन् सिद्धार्थ सेकेण्डरीकी विद्यार्थी वन्दना अधिकारी

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन भारत गइन् सिद्धार्थ सेकेण्डरीकी विद्यार्थी वन्दना अधिकारी

खोर्सानेः मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत वन्दना अधिकारी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

भारतको कोलकातामा हुने प्रतियोगितामा सहभागी हुने अधिकारीलाई विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतलगायत विद्यालय परिवारले जीतको अग्रिम शुभकामना दिँदै सफल यात्राको कामना गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments