Sunday, September 20, 2026
Homeसमाचारसलकपुरस्थित चिया पसलबाट  पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

सलकपुरस्थित चिया पसलबाट  पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

बेलबारीः साइबर ब्युरोमा परेको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।

दाहाललाई मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट  नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने भएको छ ।

ब्युरोले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको बताइएको छ ।

दाहाल एक कार्यक्रमका सिलसिलामा मोरङ आएका थिए । 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments