Sunday, September 13, 2026
Homeशिक्षा र स्वास्थ्यविपन्न एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने कांग्रेस नेता शर्माको घोषणा

विपन्न एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने कांग्रेस नेता शर्माको घोषणा

विराटचोकः नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत् एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा उहाँले गर्नुभएको हो ।

मेडिकल कलेजमा अध्ययन गर्न आउने विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments