Friday, September 11, 2026
Homeअर्थशेयर२ घण्टामा ७ अंक बढ्यो नेप्से, १ अर्ब ५५ करोड रुपैयाँको शेयर...

२ घण्टामा ७ अंक बढ्यो नेप्से, १ अर्ब ५५ करोड रुपैयाँको शेयर किनबेच

विराटचोकः आज दुई घण्टाको अवधिमा नेप्से ७ अंक हाराहारी बढेर विभिन्न कम्पनीको शेयर किनबेच भइरहेको छ । सो अवधिमा १ अर्ब ५५ करोड ६० लाख ६३ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सबैभन्दा धेरै लिबर्टी हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सूचक बढेको बजारमा सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशत हाराहारी बढेको छ ।

गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ७ प्रतिशत हाराहारी घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments