Monday, October 26, 2026
Homeखेलकुदसुदूरपश्चिमविरुद्ध टस जितेपछि बलिङ गर्दै लुम्बिनी लायन्स

सुदूरपश्चिमविरुद्ध टस जितेपछि बलिङ गर्दै लुम्बिनी लायन्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।

एनपीएलको तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूर पश्चिमबीच प्रतिष्पर्धा हुन लागेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments