Thursday, September 10, 2026
Homeसमाचारसोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments