Saturday, September 5, 2026
Homeसमाचारमाथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव

माथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव

काठमाडौंः बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ ।

शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ ।

आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ । बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार गर्न सकिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments