Friday, September 4, 2026
Homeअर्थसुनचाँदीआज बढ्यो सुनचाँदीको दाम

आज बढ्यो सुनचाँदीको दाम

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलाको १४५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments