Friday, September 4, 2026
Homeअर्थशेयरदुई घण्टामा १ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार

दुई घण्टामा १ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार

विराटचोकः दुई दिन लगातार बढेको शेयर बजारमा आज बजार खुलेदेखि नै बिक्री चाप देखिएको छ । जसका कारण दुई घण्टाको अवधिमा सूचक सामान्य रातो रहेर कारोबार भइरहेको छ ।

यो दुई घण्टाको अवधिमा बजार ३ अंक हाराहारी घटेर २५३४ को आसपासमा रहेकर कारोबार भइरहेको छ । १ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयरको कारोबार भएको छ ।

विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.७९ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments