Tuesday, September 1, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

विराटचोकः आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments