Tuesday, September 1, 2026
Homeशिक्षा र स्वास्थ्यइन्द्रपुर नमूनामा मनाइयो १९ औँ पुस्तकालय दिवस

इन्द्रपुर नमूनामा मनाइयो १९ औँ पुस्तकालय दिवस

विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ स्थित इन्द्रपुर नमूना माध्यमिक विद्यालयमा १९ औँ पुस्तकालय दिवस मनाइएको छ ।

दिवसका अवसरमा विद्यार्थीहरूले विद्यालयको पुस्तकालयमा विभिन्न पुस्तक अध्ययन गर्दै पुस्तक पढ्ने संस्कृतिको विकास र ज्ञानको महत्त्वबारे जानकारी लिएका थिए ।

विद्यालयका प्रधानाध्यापक उत्सव थापाले पुस्तकालय विद्यार्थीको ज्ञान, सिर्जनशीलता र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानीलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments