Wednesday, August 19, 2026
Homeअर्थशेयरदुई घण्टामा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै भयो शेयर किनबेच

दुई घण्टामा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै भयो शेयर किनबेच

विराटचोकः आज २ घण्टाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक १५ अंकसम्म तल झरे पनि अहिले भने केही सम्हालिएर ४ अंकले मात्रै नकारात्मक रहेको छ ।

नेप्से सूचक २६१८ आसपास रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर किनबेच भएको छ । दोस्रोमा माउण्टेन इनर्जीको उच्च कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments