Tuesday, August 4, 2026
Homeसमाचारदेवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता

देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता

काठमाडौंः यही साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता शुरु गर्नुभएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच वार्ता शुरु भएको हो । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा निधन भएको हो ।

यसअघि गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा हिन्दू तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments