Tuesday, July 28, 2026
Homeअर्थसुनचाँदी४३०० रुपैयाँ घट्यो सुनको भाउ

४३०० रुपैयाँ घट्यो सुनको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ तोलामा ४ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १३५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार २०० रुपैैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ३१० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments