Saturday, July 25, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ ५ हजार ८ सय घट्यो, चाँदीको १५५ रुपैयाँ

सुनको भाउ ५ हजार ८ सय घट्यो, चाँदीको १५५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments