Tuesday, July 21, 2026
Homeअर्थसुनचाँदीहजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ

हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments