Sunday, July 19, 2026
Homeसमाचारकमलपुर सामुदायिक वनको अध्यक्षमा मनकुमारी राई चयन

कमलपुर सामुदायिक वनको अध्यक्षमा मनकुमारी राई चयन

लेटाङः लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले मनकुमारी राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको कार्यालय परिसरमा सम्पन्न सभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृतकुमार राई, सचिवमा कुशमणि राई, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा तारादेवी लिम्बू चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिले सामुदायिक वन संरक्षण, पारदर्शी व्यवस्थापन तथा उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments