Sunday, July 19, 2026
Homeसमाचारसुन्दरहरैंचामा ‘नागरिकसँग जनप्रतिनिधि सरसफाइ अभियान’अन्तर्गत खोर्सानेमा सरसफाइ

सुन्दरहरैंचामा ‘नागरिकसँग जनप्रतिनिधि सरसफाइ अभियान’अन्तर्गत खोर्सानेमा सरसफाइ

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा स्थानीय संघ–संस्थाको सहभागितामा ‘नागरिकसँग जनप्रतिनिधि सरसफाइ कार्यक्रम’ अन्तर्गत हिजो सुन्दरहरैंचाको पूर्वी बजार खोर्साने क्षेत्रमा सरसफाइ गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकाले यस कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै नगरका विभिन्न स्थानमा निरन्तर सरसफाइ गरिने जनाएको छ ।

सो सरसफाइ कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments