Saturday, October 17, 2026
Homeसमाचारआज प्रहरी दिवस

आज प्रहरी दिवस

विराटचोकः आज प्रहरी दिवस मनाइँदैछ । नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको सम्झनामा यो दिवस मनाइन्छ । वि.सं. २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ ।

२०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन शुरु गरिएको थियो । औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मनाइन्छ ।

प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायतका विभिन्न कार्यक्रम हुने गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments