Sunday, July 19, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ तोलामा बढ्यो १,९०० रुपैयाँ, चाँदी बढ्यो ४० रुपैयाँ

सुनको भाउ तोलामा बढ्यो १,९०० रुपैयाँ, चाँदी बढ्यो ४० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ ४ हजार २४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments