Friday, July 17, 2026
Homeअर्थसुनचाँदीसुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments