Thursday, July 16, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य ४०० रुपैयाँ बढ्दा चाँदीको घट्यो ९० रुपैयाँ

सुनको मूल्य ४०० रुपैयाँ बढ्दा चाँदीको घट्यो ९० रुपैयाँ

विराटचोकः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments