Tuesday, July 14, 2026
Homeअर्थसुनचाँदी१२०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १५ रुपैयाँ

१२०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १५ रुपैयाँ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ३६० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments