Tuesday, June 23, 2026
Homeसमाचारचट्याङमा परी भोजपुरका श्रेष्ठको झापामा मृ#त्यु

चट्याङमा परी भोजपुरका श्रेष्ठको झापामा मृ#त्यु

गौरीगञ्जः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोलमा अस्थायी रुपमा बसोबास गर्दै आएका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।

भोजपुरको आमचोक–९ घर भएका श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।

आज बिहान खेतमा आली खन्ने क्रममा उनलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments