Friday, June 19, 2026
Homeअर्थशेयरनेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

विराटचोकः आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिश समितिको सिफारिशमा भट्ट अध्यक्ष पदमा नियुक्त हुनुभएको हो ।

समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल काठमाडौं सदस्य हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments