Thursday, June 18, 2026
Homeखेलकुदमध्यान्तरपछिको अतिरिक्त समयमा भएको गोलको मद्दतमा पानामालाई पराजित गरी घाना विजयी

मध्यान्तरपछिको अतिरिक्त समयमा भएको गोलको मद्दतमा पानामालाई पराजित गरी घाना विजयी

विराटचोकः मध्यान्तरपछिको अतिरिक्त समयमा घानाका कालेब यिरेन्कीले गरेको गोलको मद्दतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरी १–० गोलको स्थितिमा घानाले ३ अंक जोडेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments