Tuesday, June 16, 2026
Homeखेलकुदसन् २०१० को विश्वकप विजेता स्पेन नवप्रवेशी केप भर्डेसँग रोकियो गोलरहित बराबारीमा

सन् २०१० को विश्वकप विजेता स्पेन नवप्रवेशी केप भर्डेसँग रोकियो गोलरहित बराबारीमा

विराटचोकः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भएको समूह चरणको खेलमा सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो पटक विश्कपमा सहभागी भएको अफ्रिकन राष्ट्र केप भर्डेसँग गोलरहित बराबरी खेलेको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।

यो बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments