Tuesday, June 9, 2026
Homeराजनीतिसुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, आज ३ बजे शपथ

सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, आज ३ बजे शपथ

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।

सम्पत्ति छानबिनमा निर्दाेष ठहर भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको स्रोतको दाबी छ ।

यसअघि गुरुङ वर्तमान मन्त्रिपरिषद्मा २७ दिन गृहमन्त्री भएपछि आफ्नो अभिव्यक्ति र सम्पत्तिको विषयमा विवादित भएपछि उनले राजीनमा दिएका थिए ।

केही दिन अघि आफू पुनः गृहमन्त्री भएमा २ महिनाभित्रमा राम्रो काम गर्ने र २ महिनासम्म बधाई दिन र फोटो खिच्न कोही पनि नआऊन उनले आग्रह गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments