Monday, May 25, 2026
Homeसमाचारप्रीति अग्रवाल बनिन् सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला

प्रीति अग्रवाल बनिन् सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला

विराटचोकः मारवाडी समुदायबाट नेपालकी प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्दै नयाँ इतिहास बनाउनुभएको छ ।

सन् २०२६ मे २१ को बिहान प्रीतिले अनुभवी आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

सन् २०२४ मा लोबुचे हिमालबाट आरोहण यात्रा शुरु गर्नुभएकी उहाँले त्यसपछि अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, नेपालको मेरा पिक र विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments