Sunday, May 24, 2026
Homeशिक्षा र स्वास्थ्यगछिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा होमबहादुर प्रधान

गछिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा होमबहादुर प्रधान

गछियाः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री गछिया आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

हालै भएको अभिभावक भेलाले होमबहादुर प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित समितिको सदस्यहरूमा दिपेशजङ्ग डाँगी, अन्जु भुजेल र दिलमाया तामाङ चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई विद्यालयका शिक्षक, कर्मचारी तथा उपस्थित अभिभावकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments