Sunday, May 24, 2026
Homeसमाचारजेठ १४ गते बकर इदको बिदा, लगातार चार दिन हुने भो सार्वजनिक...

जेठ १४ गते बकर इदको बिदा, लगातार चार दिन हुने भो सार्वजनिक बिदा

विराटचोकः सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सो बिदासँगै जेठ १४ गतेदेखि १७ गतेसम्म ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।

जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । 

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको छ । जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार परेको हुनाले ती दिन पनि सार्वजनिक बिदा  छ । यसरी लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments