विराटचोकः आज सुनको भाउ सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । आज सुनको भाउ तोलामा १०० रूपैयाँ घटेको हो । चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको छ ।
आज चाँदी प्रति तोला ५ हजार ११५ रूपैयाँमा किनबेच भएको छ ।




