Thursday, May 14, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदीको बढ्यो ३५ रुपैयाँ

सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदीको बढ्यो ३५ रुपैयाँ

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रति तोला ३५ रुपैयाँ भाउ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।

चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments