गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचाले आयोजना गरेको विभिन्न सात विधामा उत्कृष्ट हुनेहरुलाई विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
बैशाख २७ र २८ गते विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । विद्यालयले गायन, नृत्य, नेपाली वक्तृत्व, अङ्ग्रेजी वक्तृत्व, नेपाली हस्तलेखन, अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरी विजेतालाई आइडलको रूपमा पुरस्कृत गरेको हो ।
यी हुन् यस वर्षका सुन्दरवाटिका एकेडेमीका आइडलहरू
१. सुन्दरवाटिका सिङ्गिङ आइडल ४
क) आदित्य फुयाल आइडल
ख) सिर्जन गौतम फर्स्ट रनर अप
ग) प्रज्ञान बुढाथोकी, सेकेण्ड रनर अप
घ) निसल गौतम, थर्ड रनर अप
ङ) प्रज्ज्वल बिष्ट, फोर्थ रनर अप
२. सुन्दरवाटिका डान्सिङ आइडल ४
क) विजेता, युना श्रेष्ठ
ख) फर्स्ट रनर अप, दीपशिखा दाहाल
ग) सेकेण्ड रनर अप, आदर्श फुयाल
घ) थर्ड रनर अप, आर्सिया बस्नेत
ङ) फोर्थ रनर अप, स्मारिका प्रधान
३. सुन्दरवाटिका नेपाली हस्तलेखन आइडल २
क) विजेता, लिजा खड्का
ख) फर्स्ट रनर अप, प्रशंसा रिजाल
ग) सेकेण्ड रनर अप, रेबिसा पोखरेल
घ) थर्ड रनर अप, आदित्य फुयाल
ङ) फोर्थ रनर अप, कृतिका कोइराला
४. सुन्दरवाटिका अङ्ग्रेजी ह्याण्ड राइटिङ आइडल २
क) विजेता, सफलता दाहाल
ख) फर्स्ट रनर अप, तिर्सना घिमिरे
ग) सेकेण्ड रनर अप, केन्द्रिका फुयाल
घ) थर्ड रनर अप, रोशन कायस्थ
ङ) फोर्थ रनर अप, आस्ना घिमिरे
५. सुन्दरवाटिका नेपाली वक्तृता आइडल १
क) विजेता, लिजा खड्का
ख) फर्स्ट रनर अप, प्रशंसा रिजाल
ग) सेकेण्ड रनर अप, आदर्श फुयाल
घ) थर्ड रनर अप, दीपशिखा दाहाल
ङ) फोर्थ रनर अप, योमन चौलागाईँ
६. सुन्दरवाटिका अङ्ग्रेजी वक्तृता आइडल १
क) विजेता, आरक्षा बुढाथोकी
ख) फर्स्ट रनर अप, केन्द्रिका फुयाल
ग) सेकेण्ड रनर अप, जस्मिता साह
घ) थर्ड रनर अप, योमन चौलागाईँ
ङ) फोर्थ रनर अप, कृतिका कोइराला
७. सुन्दरवाटिका चित्रकला आइडल १
क) विजेता, रोशन कायस्थ
ख) फर्स्ट रनर अप, सस्मिता साह
ग) सेकेण्ड रनर अप, स्मारिका प्रधान
घ) थर्ड रनर अप, तिर्सना घिमिरे
ङ) फोर्थ रनर अप, आयुष भट्टराई
विद्यालयले हरेक विधामा तेस्रो राउण्ड पार गरी फाइनल राउण्डमा पुगेका ११\११ जना प्रतिष्पर्धीबाट उत्कृष्ट ५ जना छनोट गरिएको जनाएको छ ।
विजेतालाई विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । ती प्रतियोगितामा कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ ।




