Wednesday, May 13, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य घटे पनि बढ्यो चाँदीको

सुनको मूल्य घटे पनि बढ्यो चाँदीको

विराटचोकः आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments