Wednesday, May 13, 2026
Homeअर्थसवारीठूला अधुरा आयोजनाहरु छिट्टै सम्पन्न गरिने

ठूला अधुरा आयोजनाहरु छिट्टै सम्पन्न गरिने

विराटचोकः सरकारले ठूला र अधुरा विकासे आयोजनाहरु छिट्टै सम्पन्न गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले विगत लामो समयदेखि अधुरा रहेका विकासे आयोजनालाई सरकारले पहिलो प्राथमिकता दिने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments