विराटचोकः सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
१२ महिना नै चल्ने र अवरोध नहुने गरी सडक बनाइने पौडेलले बताउनुभयो ।




