Monday, May 11, 2026
Homeअर्थशेयरआयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

विराटचोकः सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका सट्टामा शेयर उपलब्ध गराइने भएको छ ।

आज प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

आगामी दशकमा ३० हजार मेगावाटको विद्युत् लक्ष्य हासिल गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments