Monday, April 27, 2026
Homeअर्थसुनचाँदी१३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ९० रुपैयाँ

१३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ९० रुपैयाँ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ५ हजार ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments