Sunday, April 26, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ २७०० रुपैयाँ बढ्यो, चाँदीको ५० रुपैयाँ

सुनको भाउ २७०० रुपैयाँ बढ्यो, चाँदीको ५० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ आज प्रति तोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments