Thursday, April 23, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ फेरि झर्याे ३ लाखभन्दा तल

सुनको भाउ फेरि झर्याे ३ लाखभन्दा तल

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको हो ।

नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ प्रति तोला ५ हजार २० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments