Wednesday, April 22, 2026
Homeराजनीतिबैशाख १७ गतेदेखि संसद चल्ने, राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

बैशाख १७ गतेदेखि संसद चल्ने, राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

विराटचोकः राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिशमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

यसअघिको संसद अधिवेशन चैत २७ गते अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको २१ दिनपछि पुनः अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments