Thursday, April 9, 2026
Homeराजनीतिराष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

विराटचोकः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार भोलि चैत २७ गते राति १२ बजेदेखि संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।

अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा आधारित रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अधिवेशन अन्त्यको निर्णय नेपालको संविधानको धारा ९३ को उपधारा (२) अनुसार गरिएको हो ।

राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments