Monday, April 20, 2026
Homeअर्थसुनचाँदीघट्यो सुनचाँदीको मूल्य, फेरि ओर्लियो ३ लाखभन्दा तल सुनको भाउ

घट्यो सुनचाँदीको मूल्य, फेरि ओर्लियो ३ लाखभन्दा तल सुनको भाउ

विराटचोकः नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९९ हजार ७०० सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ प्रति तोला ५ हजार १९० रूपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments