विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ९५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहको छ ।



