Friday, April 17, 2026
Homeअर्थसुनचाँदीतोलामा ३००० रुपैयाँको गिरावटपछि सुनको भाउ फेरि ३ लाख रुपैयाँभन्दा कम

तोलामा ३००० रुपैयाँको गिरावटपछि सुनको भाउ फेरि ३ लाख रुपैयाँभन्दा कम

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३००० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments